Khabar Samachar

Search
Close this search box.

भारतको नयाँ टेस्ट कप्तानमा शुभमन गिल नियुक्त

201
VIEWS

शुभमन गिल भारतीय टेस्ट टोलीका नयाँ कप्तान नियुक्त भएका छन् । बिसीसीआईले उनलाई नयाँ टेस्ट कप्तान नियुक्त गरेको हो ।

रोहित शर्माले टेस्टबाट सन्यास लिएसंगै टेस्ट टोलीको कप्तान खाली थियो । उनले इङ्ल्याण्डविरुद्धको सिरिजबाट टेष्ट क्रीकेटमा भारतको कप्तानी गर्नेछन् । ऋषभ पन्तले उपकप्तानको जिम्मेवारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित