विपक्षीको नाराबाजीका कारण स्थगित गरिएको प्रतिनिधिसभा बैठक साढे २ बजेलाई सारिएको छ । यसअघि आधा घण्टाका लागि स्थगित बैठक निर्धारित समयमा बस्न नसक्ने विशेष कारण देखाउँदै साढे २ बजेलाई सारिएको हो ।
संसद् सचिवालयले सूचना टाँसेर साढे २ बजेसम्मका लागि बजेट स्थगित गरिएको जनाएको छ । भिजिट भिसामा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सुरुमा आधा घण्टा बैठक स्थगित गरेका थिए ।























Discussion about this post