राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन जना सांसदहरूका पिएसओ (पर्सनल सेक्युरिटी अफिसर) एकैपटक फिर्ता भएका छन्।
प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पिएसओ फिर्ता भएका हुन्। प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले आफूहरूको पीएसओ फिर्ता गरकेो बताएका छन्























Discussion about this post