इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि रोयल च्यालेन्जर्स बैंग्लोर र पन्जाब किग्स भिड्ने भएका छन्।
आइतबार राति भएको दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै पन्जाब ११ वर्षपछि आईपीएलको फाइनलमा पुगेको हो।
पन्जाब सन् २०१४ पछि फाइनलमा पुगेको हो। पञ्जाव सन् २००८ र २०१४ को उपविजेता टोली हो। पञ्जावले अहिलेसम्म उपाधि जित्न सकेको छैन।




























Discussion about this post