निजामती कर्मचारीहरूले संघीय निजामती ऐन जारी गर्न दबाब दिँदै आजदेखि कालोपट्टी बाँधेर आन्दोलन थालेका छन् ।
विभिन्न राजनीति दलनिकटका कर्मचारी ट्रेड युनियनहरूको सञ्जाल संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समितिको आव्हानमा कर्मचारीहरूले देशव्यापी आन्दोलन सुरू गरेका हुन् ।
सञ्जालमा निजामती कर्मचारी संगठन, कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, मधेशी निजामती कर्मचारी मञ्च, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन आवद्ध छन् ।
































Discussion about this post