Khabar Samachar

Search
Close this search box.

कांग्रेस र एमाले फरक फरक बिचार बोकेका पार्टी हुन बेलाबखत असमझदारी भइरहन्छ : देउवा

201
VIEWS

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमाले फरक फरक बिचार बोकेका पार्टी भएको हुने एमालेसँग बेलाबखत असमझदारी हुनु सामान्य भएको बताएका छन् ।चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले कांग्रेस–एमाले फरक दल भएकाले इश्युपिच्छे असमझदारी देखिनु सामान्य भएको बताए । उनले दुई दलबिच असमझदारी देखिए पनि सरकार आपसी सहमतिअनुसार अगाडि बढिरहेको बताए । ‘एमाले फरक दल भएकाले कहिले कहिले असमझदारी पनि देखिन्छ, यो स्वाभाविक हो,’ देउवाले भने, ‘सरकार आपसी सहमति अनुसार नै अघि बढेको छ ।’

सत्ता गठबन्धनमा साझेदारी गरे पनि एमाले फरक दल भएकाले असमझदारी देखिनु सामान्य भएको र बेलाबेला देखिँदै आएको बताए ।

सत्ता गठबन्धनमा साझेदारी गरे पनि एमाले फरक दल भएकाले असमझदारी देखिनु सामान्य भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित