Khabar Samachar

Search
Close this search box.

दुई कार्यकाल हटाउने व्यवस्था दसौं राष्ट्रिय महाधिवेशनको सर्वसम्मत निर्णय हो – शंकर पोखरेल

200
VIEWS

नेकपा एमालेका महासचिव शंकर पोखरेलले  दुई कार्यकालको कार्यकारी व्यवस्था र ७० वर्षे उमेर हद दुवै प्रावधान विधानबाट हटाइ सकिएको बताएका छन्।

बुधबार साँझ सामाजिक सञ्जालमा ‘भ्रम र वास्तविकता’ भन्दै महासचिव पोखरेलले यस्तो दाबी गरेका हुन्।

एमालेकै कतिपय नेताहरूले विधान महाधिवेशनबाट पारित दुई कार्यकाल र ७० वर्षे उमेर हदको विषयमा ‘छलछाम गरिएको’ बताइरहेका बेला महासचिव पोखरेलले यस्तो स्पष्टीकरण दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित