पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकसँग प्रहरीले सोधपुछ गरिरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार बोलाएपछि पाठक हाजिर भएको एसपी अपिलराज बोहराले जानकारी दिए।
‘श्री ५ महाराजधिराज’ भनेर सम्बोधन गरिएका लेटरप्याड प्रयोग गरेको विषयमा सोधपुछ गर्न परिसर ल्याइएको बोहराले बताए।
































Discussion about this post