Khabar Samachar

Search
Close this search box.

पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा जेनजी आन्दोलनको जाँचबुझ आयोग गठन

202
VIEWS

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जेनजी आन्दोलनको न्यायिक जाँचबुझ आयोग गठन भएको छ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीको नेतृत्वमा आयोग गठन गर्ने निर्णय गरेको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए।

गौरीबहादुर कार्की विशेष अदालतका पूर्व अध्यक्ष हुन्।

उक्त आयोगमा दुई सदस्य रहनेछन् जसमा एकजना पूर्व एआइजी विज्ञान राज शर्मा छन् भने अर्का एक सदस्य कानुनविद् विश्वेश्वर प्रसाद भण्डरी रहेका छन्। यस आयोगले तीन महिना समयअवधि रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित