Khabar Samachar

काठमाडौं महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेदेखि शुरु

210
VIEWS

काठमाडौँ — काठमाडौं महानगरपालिकाको मतगणना शनिबार हुने भएको छ ।शनिबार बिहान ८ बजे मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेको  छ । शुक्रबार काठमाडौं महानगरपालिकासहित देशभरका पालिकामा मतदान भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित