Khabar Samachar

अर्घाखाँचीको पाणिनी १ मा कांग्रेस विजयी

205
VIEWS

 

अर्घाखाँचीको पाणिनी १ नम्बर वडामा नेपाली कांग्रेस विजयी भएको छ।

 

कांग्रेसका कमलप्रसाद पोखरेल ८ सय १३ मत ल्याएर विजयी भएको निर्वाचन आयोगले जनाएको छ।उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्र प्रसाद पोखरेलले ६ सय ५९ मत ल्याए। पालिकाको मतगणना जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित