Khabar Samachar

Search
Close this search box.

काठमाडौंको शंखरापुरमा राप्रपाको अग्रता

236
VIEWS

काठमाडौं– काठमाडौंको शंखरापुर  नगरपालिकामा प्रमुख राजनीतिक दललाई पछाडि पार्दै राप्रपाले सुरुवाती अग्रता लिएको छ।

पछिल्लो परिणाम अनुसार राप्रपाका मेयर उम्मेदवार  रमेश नापितले २८१ प्राप्त गरेका छन्।

एमालेका उम्मेदवार कृष्ण बजगाईले २७० ल्याएका छ

त्यस्तै, माओवादीबाट प्रमुखको प्रत्यासी बनेका निरज केसीले ११४ मत पाएका छन्।  उक्त नगरको १ र ९ नम्बर वडाबाट गणना थालिएको हो ।

न् भने कांग्रेस–एकीकृत समाजवादी गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेका एलपी श्रेष्ठले २३० मत पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित