धनुषाको लक्ष्मीनियाँमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीले अग्रता बनाएको छ।
प्रारम्भिक मत परिणाम अनुसार त्यहाँ जनमत पार्टीले पालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा अग्रता लिन सफल भएको हो।
लक्ष्मीनियाँको मतपरिणाम
अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष
हर्न छाप १६१ १२३ १०५
छाता छाप १०४ १०२ ८२
सूर्य छाप ९१ ८६ १२६
रुख छाप ५१ ५० ५२
Discussion about this post