Khabar Samachar

टिकापुरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले खाता खोल्यो

206
VIEWS

कैलाली । कैलालीको टिकापुर नगरपालिकाको वडा नं. ५ को वडाध्यक्षका रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिले विजयी सुरुवात गरेको छ ।

नागरिक उन्मुक्तिका उम्मेदवार वीरबल थारुसहित उनको पूरै प्यानल फराकिलो मतान्तरकासाथ विजयी भएको हो ।

वडाध्यक्षमा वलवीर थारु ८२०, वडा सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला सदस्यमा बासमती चौधरी ८६२ र दलित सदस्यमा सरिता भुल ८९६ मत ल्याइ विजयी भएका छन् ।अहिले नगरपालिकामा पनि नागरिक उन्मुक्ति पार्टीले अग्रता कायम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित