नेपाली काँग्रेसको प्रभाव क्षेत्रको रुपमा रहेको माडी नगरपालिका वडा नंबर १ मा राप्रपा विजयी भएको छ । सो वडामा राप्रपाका अमित लामाले १४ सय ३३ मत पाएर निर्वाचित भएका छन् ।
लामाका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जीवन चौधरी गुरौले ९ सय ४३ मत पाएका छन् । यस्तै एमालेका टिकाराम सुवेदीले १ सय २६ मत पाएका छन्
Discussion about this post