काठमाडौं- गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी छ। कैयौँ पालिका र वडाको मतगणना सम्पन्न भइसकेको पनि छ।
अहिलेसम्म नेकपा एमालेले ३२ वटा पालिकाको नेतृत्व जितेको छ। उसले करिब १७० वटामा अग्रता लिएको छ।
१ मनाङ ङिस्याङ गाउँपालिका/ मनाङ
कान्छा घले/एमाले
२ चामे गाउँपालिका/मनाङ
लोकेन्द्र वहादुर घले/एमाले
३ लो- घेकर दामोदरकुण्ड गाउँपालिका/ मुस्ताङ
लोप्साङ छोम्पेल विष्ट/एमाले
४ बागागुङ मुक्तिक्षेत्र गाउँपालिका/ मुस्ताङ
रिङजीन नामगेल गुरुङ/एमाले
५ लोमन्थाङ गाउँपालिका/मुस्ताङ
टसी न्हर्वु गुरुङ/एमाले
६ शे फोक्सुन्डो गाउँपालिका/ डोल्पा
धावा सम्डुक गुरुङ/एमाले-
७ खुम्बु पासाङ ल्हामु गाउँपालिका/सोलुखुम्बु
मिङमा छिरी शेर्पा/एमाले
८ साइपाल गाउँपालिका/बझाङ
मानवीर बोहरा/एमाले
९ बौदीकाली गाउँपालिका / नवलपरासी पूर्व
प्रकाश ओझा/एमाले
१० थलारा गाउँपालिका/बझाङ
प्रकाशबहादुर रोकाया/एमाले
११ थासाङ गाउँपालिका/मुस्ताङ
प्रदिप गौचन/एमाले
१२ मालिका गाउँपालिका/म्याग्दी
बेगप्रसाद गर्बुजा/एमाले
१३ मेन्छयायेम गाउँपालिका/तेह्रथुम
यादवबहादुर खापुङ्ग
१४ महाकाली नगरपालिका/दार्चुला
नर सिंह चैंसिर/एमाले
१५ हरिनास गाउँपालिका/स्याङ्जा
खिमनारायण मानन्धर/एमाले
१६ गुँरास गाउँपालिका/दैलेख
टोपबहादुर बिसी/एमाले
१७ पञ्चेश्वर गाउँपालिका/बैतडी
गोरखबहादुर चन्द/एमाले
१८ म्याङलुङ गाउँपालिका/तेह्रथुम
सञ्जयकुमार तुम्बाहाङ्फे/एमाले
१९ छथर गाउँपालिका/तेह्रथुम
सन्तवीर लिम्बु/एमाले
२० गोसाइकुण्ड गाउँपालिका/रसुवा
कैसाङनुर्पु तामाङ/ एमाले
२१ भीमफेदी गाउँपालिका/मकवानपुर
हिदम लामा/एमाले
२२ पाणिनी गाउँपालिका/अर्घाखाँची
टेकराज न्यौपाने/एमाले
२३ पूर्वखोला गाउँपालिका/पाल्पा
नुनबहादुर थापा/एमाले
२४ बुलिङटार गाउँपालिका/नवलपरासी पूर्व
दीपेन्द्र सुनारी मगर/एमाले
२५ तिनाउ गाउँपालिका/पाल्पा
प्रेम श्रेष्ठ/एमाले
२६ माङसेबुङ गाउँपालिका/इलाम
हेमन्त राई/एमाले
२७ इन्द्रसरोवर गाउँपालिका/मकवानपुर
देवकृष्ण पुडासैनी शर्मा/एमाले
२८ जोरायल गाउँपालिका/डोटी
दुर्गा दत्त ओझा/एमाले
२९ चौबिसे गाउँपालिका/धनकुटा
राजकुमार लिम्बु/एमाले
३० हतुवागढी गाउँपालिका/भोजपुर
प्रेमकुमार राई/एमाले
३१ कालीगण्डकी गाउँपालिका/स्याङ्जा
खिमबहादुर थापा/एमाले
३२ डुंगेश्वर गाउँपालिका/दैलेख
सुन्दरकुमार केसी/एमाले
Discussion about this post