Khabar Samachar

Search
Close this search box.

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका दीपककुमार रिसाल निर्वाचित

214
VIEWS

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका  दीपककुमार रिसाल निर्वाचित भएका छन्।

उनले नेकपा एमालेका उद्धव बिष्टलाई हराएका हुन्। रिसालले ९६९२ मत पाएका छन् भने बिष्टले ८५०४ मत ल्याए।

उपमेयरमा एमालेकी सान्नानी लामा निर्वाचित भएकी छन्। ८८०४ मत ल्याएकी लामाले कांग्रेसकी शान्ति नेपाललाई हराएकी हुन्। नेपालले ८६७१ मत पाइन्।

२०७४ मा गोकर्णेश्वरमा कांग्रेसले मेयर र उपमेयर दुबै जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित