Khabar Samachar

धनुषाको नगराइन नगरप्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

207
VIEWS

धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसका विनय कुमार यादव र उपप्रमुखमा नेकपा एमालेकी राधा देवी यादव विजयी भएका छन् ।

नगरप्रमुखमा विजयी यादवले ५ हजार ५५६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामबाबु पञ्जियारले ५ हजार ५१४ मत पाए । लोसपाका उम्मेदवार राजेश चौधरी २ हजार ७५८ मत पाए ।नगर उपप्रमुखमा नेकपा एमालेकी राधादेवी यादवले नेपाली कांग्रेसकी रञ्जु कुमारी साहलाई २०७ मत अन्तरले हराइन् । यादवले ५ हजार ७३० मत र साहले ५ हजार ५२३ पाएका छन् । लोसपाकी उर्मिला देवी मण्डलले १ हजार ९३३ मत मात्र पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित