पोखराको मेयरमा नेकपा एसका धनराज आचार्य र उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ निर्वाचित भएका छन ।
आचार्य ५८८९३ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले ५२८४८ मत प्राप्त गरे ।
६०५४६ मत ल्याएर उपमेयरमा गुरुङ विजयी हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६६६३ ल्याइन् ।
Discussion about this post