काठमाडौं महनगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा कांग्रेसका मुकुन्द रिजाल विजयी भएका छन ।
रिजालले ४००५ मत ल्याएर जित हासिल गर्दा एमालेका लक्ष्मीरत्न तुलाधरले ३२३९ भोट ल्याएर हार व्यहोरे । सदस्यहरुमा भने सबै एमालेका उम्मेदवार विजयी भएका छन् ।

Discussion about this post