Khabar Samachar

Search
Close this search box.

महिला फुटबल टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त

207
VIEWS

नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त भएका छन्।

राखेप अन्तरगत फुटबलकै करार प्रशिक्षक रहेका महर्जनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा तथा खेलकुद मन्त्रालयले उनलाई एसियन कपको लागि टोलीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो।

अब उनको प्रशिक्षणमा महिला टोलीले एसियन गेम्स खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित