Khabar Samachar

Search
Close this search box.

महँगीविरूद्ध राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन सडकमा

202
VIEWS

महँगीविरूद्ध राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले सडकमा बिरोध प्रदर्शन गरेको छ।

महँगीले नेपालीहरूको भान्सा महँगो भएर थेग्न नसक्ने अवस्थामा पुगेकोले विरोध गरिएको उक्त संगठनले जनाएको छ।

महँगीविरूद्ध चुप लागेर नबस्न र जनता ब्युँझाउन प्रजातान्त्रिक महिला संगठनले थाल ठटाएर विरोध गरेका हुन्।

राप्रपाले पछिल्लो समय महँगी, भ्रष्टाचारविरूद्ध सडकमा आन्दोलन गर्दै आएको छ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित