Khabar Samachar

मोडल करिश्मा ढकालको बोल्ड फोटोसुट

366
VIEWS

शिव हमालको रचना,आशिष अविरलको संगीत र सुशीला पाठकको स्वर रहेको हालै रिलिज भएको तीज गीत ‘पापाकी परी’ मा पेटिकोट लगाएर डान्स गरेका कारण विवादमा परेकी मोडल करिश्मा ढकालले हालै गोदावरीमा बोल्ड फोटोसुट गराएकी छिन् । सामाजिक संजाल इन्स्टाग्राममा फोटोसुटका केही तस्वीरहरु पनि शेयर गरेर चर्चामा आएकी छिन् ।

लामो समयदेखि म्युजिक भिडियो र बिज्ञापनमा अभिनय गरेकि करिश्मा अहिलेसम्म एक हजारभन्दा बढी भइसकेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित