Khabar Samachar

Search
Close this search box.

नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र नियुक्त

208
VIEWS

नेपाली कांग्रेसले नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्रलाई नियुक्त गरेको छ।

पार्टीद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार सिरहाकी उषाकुमारीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले महिला संघको अध्यक्ष नियुक्त गरेका हुन्।

पार्टी विधानको धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएका पार्टी आवद्ध भ्रातृ संघहरूको अध्यक्ष पदमा उषाकुमारीलाई नियुक्त गरिएको विज्ञप्तिमा भनिएको छ।

उषाकुमारी यसअघि संघकी सचिव थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित