Khabar Samachar

Search
Close this search box.

राष्ट्रपतिले उठाएको समानताको विषय महत्वपूर्ण छ, त्यसका लागि संविधान संशोधन गर्नुपर्छ: गगन थापा

204
VIEWS

नेपाली कांग्रेसका सांसदसमेत रहेका महामन्त्री गगन थापाले राष्ट्रपतिले नागरिकतासम्बन्धी उठाएका विषय महत्वपूर्ण रहेको बताएका छन्।

राष्ट्रपतिले उठान गरेको समानताको विषय महत्वपूर्ण भए पनि त्यसका लागि संविधान संशोधन गर्नुपर्ने थापा बताउँछन्।

प्रतिनिधिसभामा आज नागरिकता संशोधन विधेयकमाथि धारणा राख्दै सांसद थापाले वैवाहिक अंगिकृत नागरिकताका सवालमा अहिले रोके पनि नागरिकता लिन सकिने उनले बताए।

४० वर्षदेखि यससम्बन्धी कानून नै रहेको थापाले बताए। लैंगिक समानताको विषय उठान गर्नुपर्ने भए पनि यसबारे चर्चा पनि नभएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित