नेकपा एकीकृत समाजवादी पार्टीका नेत्रृ रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई शुभप्रभात दिदै अगाडी बढ्न आग्रह गरेका छन् ।
मलाई जस्तो दलिय दवाव अगाडी बढ्न नदिएको बताएकी झाँक्रीले बालेनलाई अगाडी बढ्न भनेकी हुन् । सामाजिक सञ्जाल मार्फत ९ बुँदे आग्रह गर्दै नेत्रृ झाँक्रीले मेयर शाहको कदमलाई समर्थन गर्दै अगाडि गर्नुपर्ने कामहरूको सूचि पनि प्रस्तुत् गरेकी छन् ।
आफ्नै नेतृत्वमा वागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएईसकेको जानकारी गराएकी उनले भनेकी छन् , ‘यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने।,मैले बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएईसकेको थिएँ।,निर्वाचन आएकोछ यसले नगरौ भन्ने दवाव आयो र स्थगन गर्न पर्यो।,स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरी हटाउन सुरू भएको थियो।’
मेरो समर्थन मेयर बालेन जीलाई!
१)यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने।
२)मैले बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएईसकेको थिएँ।
३)निर्वाचन आएकोछ यसले नगरौ भन्ने दवाव आयो र स्थगन गर्न पर्यो।
४)स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरी हटाउन सुरू भएको थियो।
५)मेरो कार्यकाल लामो रहेन।मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं।
६)सुरुम्वासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ।
७)मलाई जस्तो दलिय दवाव मेयर बालेन जीलाई हुदैन।
८)I am always with you, behind you. keep it up.
९)ईमान्दार प्रयासहरू सफल हुन्छन।
Discussion about this post