Khabar Samachar

Search
Close this search box.

७ कम्पनीसँग महानगरले उठायो ८४ लाख मनोरञ्जन कर

206
VIEWS

काठमाडौं महानगरले क्यासिनोसहित ७ कम्पनीसँग मनोरञ्जन कर असुली गरेको छ।  

पछिल्लो समय धमाधम कर संकलनको लागि ताकेता गर्दै आएको महानगरले ८४ लाख ३४ हजार रुपैयाँ मनोरञ्जन करबापतको राजस्व संकलन गरेको हो।

काठमाडौं महानगरले दिनै तोकेर चाँडो कर तिर्न कम्पनीहरुलाई अल्टिमेटम दिएपछि मनोरञ्जन कर संकलन हुनथालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित