Khabar Samachar

Search
Close this search box.

श्रद्धाञ्जलीका लागि सत्यमोहन जोशीको शव ललितपुर महानगर ल्याइयो

203
VIEWS

वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीरलाई ललितपुर महानगरपालिका ल्याइएको छ।

किष्ट अस्पतालका चिकित्सक, नर्स, कर्मचारी लगायतले श्रद्धाञ्जली दिन केहीबेर अस्पताल परिसरमा राखिएको थियो। त्यसअघि परिवारका सदस्यहरूले श्रद्धाञ्जली दिएका थिए।

महानगरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहित नेता र मन्त्रीहरूको उपस्थित हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित