Skip to main content

Khabar Samachar

Search
Close this search box.

पशुपति क्षेत्रमा मारवाडी सेवा समितिले मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउनुपर्ने

229
VIEWS

पशुपति विकास कोषले मारवाडी सेवा समिति नेपाल र गौशाला धर्मशाला सञ्चालक समितिले मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउनुपर्ने भएको छ। पशुपति क्षेत्र विकास कोषले सम्झौता विपरीत संरचना बनेकाले हटाउन समय दिएको हो ।

कोषले मारवाडी सेवा समिति नेपाल र गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्डविपरीत बनेका संरचना हटाउन निर्देशन दिएको हो । ३५ दिनभित्र मापदण्ड विपरीतका संरचना नहटाए कोषले नियमअनुसार कारबाही गरिने पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित