Skip to main content

Khabar Samachar

Search
Close this search box.

एकीकृत समाजवादीकी केन्द्रीय सदस्य निर्मला थापा एमालेमा फर्किइन्

206
VIEWS

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीतिर लागेकी एकजना नेतृ निर्मला थापा नेकपा एमालेमा फर्किएकी छन्।

ललितपुरको महालक्ष्मी नगरपालिकाकी पूर्व उपमेयर निर्मला थापा आइतवार बालकोट पुगेर एमालेमा फर्किएकी हुन्।

उनीसँगै समाजवादीकै बुद्धिजीवी परिषदका केन्द्रीय सदस्य अशोक थापा पनि एमालेमा प्रवेश गरेका छन्।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहितले पार्टीमा स्वागत गरे। उनीसहित समाजवादी र माओवादीका जिल्लास्तरीय नेताहरू पनि एमालेमा प्रवेश गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित