Khabar Samachar

Search
Close this search box.

सन्राइज क्यापिटल लिमिटेको १२ औं (बाह्रौ) वार्षिक साधारण सभा सम्पन्न

202
VIEWS

सन्राईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायककम्पनीका रुपमा संचालित सन्राईज क्यापिटल लिमिटेडले आफ्नो १२ औं वार्षिक साधारण सभामिति २०७९/०७/१८ गते शुक्रवारकादिनअलफ्ट होटल ठमेल काठमाडौंमाभब्यताका साथ सम्पन्न गरेको छ ।
वार्षिक साधारण सभामा प्रस्तुतभएका प्रस्तावहरुमाआ.व. २०७८/०७९ वार्षिक प्रतिवेदन, सोहीअवधिको आषाढ मसान्तको बासलात,नाफा–नोक्सानहिसाब,नगदप्रवाहविवरण र आ.व. २०७९/०८० कालागि लेखापरीक्षकनियुक्ति गरी निजको पारिश्रमिकको निर्धारणको प्रस्तावसर्वसम्मतबाट पारित गरियो ।
साथै, आ.व. २०७८/०७९ को मुनाफाबाट २५ प्रतिशत (कर सहित) नगदलाभांशवितरण गर्ने प्रस्तावसमेत पारित गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित