Khabar Samachar

Search
Close this search box.

काठमाडौं १ मा लोसपाको उम्मेदवारी निष्क्रिय

201
VIEWS

लोकतान्त्रिक समाजवादी पार्टीबाट काठमाडौं १ का उम्मेदवार प्रकाश न्यायजुले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।

उनले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै गठबन्धनका उम्मेदवार प्रकाशमान सिंहलाई समर्थन जनाएका छन् ।

सोही पार्टीका प्रदेशसभा १ का उम्मेदवार रणवीर सिंह क्षेत्रीले पनि आफ्नो उम्मेदवारी निष्क्रिय गरेको जनाएका छन् ।

प्रदेशसभामा लोसपाले दीपेन्द्र श्रेष्ठलाई सहयोग गर्ने भनेको छ ।

दुई जनाले आफ्नो उम्मेदवारी निष्क्रिय पारेपनि सोही क्षेत्रको प्रदेशसभा २ मा करण श्रेष्ठको उम्मेदवारी कायमै रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
काठमाडौं महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना दोहोर्‍याउन माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन
भर्खरै प्रकाशित