Khabar Samachar

Search
Close this search box.

प्रधानमन्त्रीका लागि अवसर पाए आफू पछि नहट्ने : पुष्पकमल दाहाल

204
VIEWS

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले , ‘मंसिर ४ पछि  गठबन्धनकै सरकार बन्छ। अहिले प्रधानमन्त्री को बन्छ भन्नेमा हाम्रो सहमति भएको छैन्। तर, म प्रधानमन्त्रीकै लागि मरिहत्ते गर्दिनँ। यदी प्रधानमन्त्री लिने अवसर आएपछि पछि पनि हट्दिनँ।’

प्रचण्ड सवार हेलिकप्टर सुर्खेत आउने क्रममा मौसम खराबका कारण सल्यान खलंगामा आकस्मिक अवतरणका समयमा पत्रकारहरु  संक्षिप्त कुराकानी गर्दै  भनेका छन्।

उनले पत्रकारसँग छोटो कुराकानी गर्दै आम निर्वाचनपछि गडबन्धनकै सरकार बन्ने तर, आफू प्रधानमन्त्रीका लागि मरिहत्ते नगर्ने दाबी गरे। तर, अवसर आपपछि आफू पछि नहट्ने भने बताए।

 यस्तै, प्रचण्डले प्रतिगमनबीच मंसिर ४ मा ठुलो ब्याटल हुन लागेको उल्लेख गरे। एमाले सहितका अन्य दलहरुको गठबन्धन प्रतिगमनको भएको र कांग्रेस र आफू सहितका दलहरुको गठबन्धन अग्रगमन भएको दाबी गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित