Khabar Samachar

Search
Close this search box.

विश्वकप हेर्न ५०० रुपैयाँ तिर्नुपर्ने

208
VIEWS

विश्वकप फुटबलको प्रत्यक्ष प्रशारणवापत शुल्क लिने मिडिया हबको निर्णयविरुद्ध जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज भएको छ। अब मिडिया हबलाई ग्राहकसँग पैसा उठाउने बाटो खुलेको छ।

यसअघि मिडिया हबले ग्राहकसँग विश्वकप प्रसारणका लागि ५ सय रुपैयाँ उठाउने निर्णय गरेपछि त्यस विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको हो।

अन्तरिम आदेशलाई निरन्तरता दिने नदिने विषयमा बुधवार भएको बहसपछि सर्वोच्चका न्यायाधीशद्धय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले उक्त आदेश गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित