Khabar Samachar

काठमाडौंमा कुन-कुन ठाउँमा हुँदैछ मतगणना ?

205
VIEWS

काठमाडौंमा आजै मतगणना हुँदै छ । मतदानस्थलबाट मतपेटिका संकलन गरी गणनास्थलतर्फ लगिएको छ । आइतबार साँझ ५ बजे मतदान सकिएपछि काठमाडौंका मतदानस्थलबाट मतपेटिकाहरू गणनास्थलमा लैजान सुरु गरिएको थियो ।

सर्वदलीय बैठक बसेर आजै मतगणना गरिने जनाइएको छ । निर्वाचन आयोगले पनि काठमाडौँ उपत्यका लगायत केही जिल्लामा आजै मतगणना सुरु गर्ने जनाएको छ । काठमाडौंमा १० ठाउँमा मतगणना हुँदैछ ।

काठमाडौंमा आजै मतगणना हुँदै छ । मतदानस्थलबाट मतपेटिका संकलन गरी गणनास्थलतर्फ लगिएको छ । आइतबार साँझ ५ बजे मतदान सकिएपछि काठमाडौंका मतदानस्थलबाट मतपेटिकाहरू गणनास्थलमा लैजान सुरु गरिएको थियो ।

सर्वदलीय बैठक बसेर आजै मतगणना गरिने जनाइएको छ । निर्वाचन आयोगले पनि काठमाडौँ उपत्यका लगायत केही जिल्लामा आजै मतगणना सुरु गर्ने जनाएको छ । काठमाडौंमा १० ठाउँमा मतगणना हुँदैछ

काठमाडौंका मतगणना स्थलहरूकाठमाडौं १ को-अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा,

क्षेत्र नं २ को -कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा,

क्षेत्र नं ३ को-गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा,

क्षेत्र नं. ४ को- बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा,

क्षेत्र नं.५ को-टोखा नगरपालिकाको श्रीसमाज भवनमा,

क्षेत्र नं.६ को-तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा,

क्षेत्र नं.७ को- बालाजुस्थित जुडो हलमा,

क्षेत्र नं.८ को- स्वयम्भूस्थित गीतामाता विद्यालयमा,

क्षेत्र नं.९ को- रविभवनस्थित न्याथम कलेजमा,

काठमाडौं.१० को-कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित