Khabar Samachar

सप्तरी २ मा जनमत पार्टीका सिके राउत दोब्बर मतले अगाडि

209
VIEWS

सप्तरी २ मा जनमत पार्टीका उम्मेदवार चन्द्रकान्त (सिके) राउतले अग्रता बनाएका छन् । राउतले १०२० मत पाउँदा एमालेको समर्थन रहेका जसपाका उम्मेदवार उपेन्द्र यादवले ४ सय ५२ मत पाएका छन् ।

राउतसँग दोब्बर मतले अगाडि परेका यादव पछिल्लो मत परिणामअनुसार दोस्रो स्थानमा उक्लिएका छन् । उनले सत्ता गठबन्धनबाट लोसपाका जयप्रकाश ठाकुरलाई पछि पारेका हुन् । ठाकुरले ३०८ मत पाएका छन् भने राप्रपाका उम्मेदवार कैला मंसुरीले ९ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित