Khabar Samachar

झापामा ५ मा ओलीको अग्रता दोब्बर

203
VIEWS

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता दोब्बर बनाएका छन् ।

झापा क्षेत्र नम्बर ५ मा ८०६७ मतगणना हुँदा ओलीले ४१८१ पाएका छन् ।

नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २०१९ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोरखेलले ७८८ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित