Khabar Samachar

Search
Close this search box.

काठमाडौँ निर्वाचन क्षेत्र–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित

205
VIEWS

काठमाडौँ निर्वाचन क्षेत्र–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार तथा पूर्व आईजीपी सर्वेन्द्र खनाललाई हराएका हुन् ।

खनालले १४ हजार २०४ मत ल्याउँदा खनालले ८ हजार ९११ मत मात्र ल्याउन सके । नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानले ८ हजार ८०५ ल्याउँदै तेस्रो स्थानमा सीमित बने । राप्रपाका विष्णुप्रसाद आचार्य २ हजार १८५ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित