Khabar Samachar

Search
Close this search box.

रुकुम पूर्वबाट प्रतिनिधि सभामा माओवादीका पूर्णबहादुर घर्ती विजयी

207
VIEWS

 

रुकुम पूर्वमा प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्र उम्मेदवार पूर्णबहादुर घर्तीले जित निकालेका छन्।

 

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार घर्तीमगरले १२ हजार २६२ मत ल्याएका छ।

 

उनी लुम्बिनी प्रदेशका पूर्वसभामुख पनि हुन्। उनीसँग पराजित भएका नेकपा एमालेका केशवकुमार मल्लले ५ हजार २११ मत ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित