रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेल झिनो मतान्तरले पराजित भएका छन् । दाङ २ मा पोखरेललाई १९२ मतले हराउँदै माओवादीकी रेखा शर्मा विजयी भइन् । निर्वाचन आयोगले अन्तिम मतपरिणाम भने केही बेरमा घोषणा गर्ने तयारी गरेको छ।

Discussion about this post