Khabar Samachar

Search
Close this search box.

उदयपुर-१ बाट कांग्रेसका नारायण खड्का निर्वाचित

205
VIEWS

उदयपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा डा. नारायण खड्का निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार खड्काले नेकपा एमालेकी मञ्जु चौधरीलाई २३७९ मतान्तरले पराजित गरेका हुन् ।

परराष्ट्रमन्त्री समेत रहेका खड्काले ३१ हजार २७० मत पाएका छन् । एमालेकी चौधरीले २८ हजार ८९१ मत पाइन् ।राप्रपाका धुर्वकुमार रायमाझीले ३९१५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उध्दव अधिकारीले ३४०८ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित