Khabar Samachar

Search
Close this search box.

रास्वपाले टुंग्यायो समानुपातिक सूची

219
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ।

आज बसेको केन्द्रीय समितिको बैठकले समावेशिताको सिद्धान्तका आधारमा बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको हो ।

पार्टीको निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. मुकुल ढकालले बन्द सूचीको वरियतामा कुनै पनि छेड छाड नगरीकन नाम सिफारिस गरिएको बताए ।

केही बेरमा पार्टीले पारित गरेको नाम निर्वाचन आयोगलाई बुझाउने उनले जानकारी दिए ।

रास्वपाका १३ जना समानुपातिक सांसद यस प्रकार छन्:

दलित

१. सन्तोष परियार

२. शिव नेपाली

आदिवासी/जनजाति

१. डा. ढाकाकुमार श्रेष्ठ

२. इन्दिरा रानामगर

३. सुमना श्रेष्ठ

खस आर्य

१. डा. चन्दा कार्की

२. डोलप्रसाद अर्याल

३. निशा डाँगी

४. विनीता कठायत

मधेसी

१. लक्ष्मी तिवारी

२. मनिष झा

थारु

१. अशोककुमार चौधरी

मुस्लिम

असिम शाह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित