कतार विश्वकप फुटबलको विजेता टोली अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेज प्रतियोगिताको सर्वोत्कृत गोलकिपर घोषित भए।
उनले फाइनलको सुटआउटमा एउटा पेनाल्टी छेकेका थिए।
यसैगरी, अर्जेन्टिनाकै २१ वर्षीय इन्जो फर्नान्डेज सर्वोत्कृष्ट युवा खेलाडी घोषित भए।

Discussion about this post