Khabar Samachar

Search
Close this search box.

अब गठबन्धन अघि बढ्दैन : झलनाथ खनाल

201
VIEWS

नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले सत्तारुढ पाँच दलीय गठबन्धन अघि बढ्न नसक्ने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि नेता खनालले सो कुरा बताएका हुन्।

‘बालुवाटार बैठकमा कुरा मिलेन,’ खनालले भने, ‘अब दुई तिन घन्टामा देउवाको मन फर्किएन भने गठबन्धन टुटेजस्तो छ,’

सत्ता गठबन्धनको बैठकमा सहमति जुट्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले बालकोट पुगेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न प्रचण्ड बालकोट पुगेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित