पोखरामा अवतरण हुने केही सेकेण्ड बाँकी हुँदै दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा ६ शिशुसहित ६८ यात्रु रहेको पाइएको छ। दुर्घटना लगत्तै प्रहरीले उद्धार कार्य तीव्र पारिरएको छ। दुर्घटनास्थलमा एम्बुलेन्स, सेना, प्रहरी, शशस्त्र लगायतको ठूलो संख्या परिचालन गरिएको छ।
आइतबार काठमाडौंबाट पोखराका लागि गडेको नाइन एन एएनसी यति एयरलाइन्सको विमान अवतरण गर्नुअघि दुर्घटनामा परेको हो। विमानमा चालकदलका ४ सहित ६८ यात्रु थिए।
Discussion about this post