नेपाली कांग्रेस प्रदेश १ प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा भूपेन्द्र राई नियुक्त भएका छन्। संसदीय दलका नेता उद्धव थापाले सोमबार राईलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।

Discussion about this post