Khabar Samachar

रास्वपाका निवर्तमान मन्त्रीहरुले सरकारी निवास छोडे

203
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान मन्त्रीहरुले सरकारी निवास छाडेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका रवि लामिछानेसहित हिजो राजीनामा दिएका मन्त्रीहरु क्वाटरबाट आफ्नो निवासमा सरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित