Khabar Samachar

स्वदेश फर्कियो युवा यू १९ क्रिकेट टोली

204
VIEWS

श्रृलंकामा आयोजना हुने आईसीसी यू-१९ विश्वकपमा स्थान बनाएर नेपाली टाेली स्वदेश फर्किएको छ । घरेलु टोली युएईलाई ७ रनले पराजित गर्दै ८ वर्षपछि विश्वकप यात्रा तय गरेको नेपाली यू१९ टोलीलाई शुक्रबार साँझ त्रिभुवन विमानस्थलमा उत्रिएको हो।

श्रीलंकामा हुने विश्वकपमा छनोट भएर आएको टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारीहरुले स्वागत गरे।

सन् २०१९ मा युएईसँगको हारको बदला लिएर घर आएको टोलीलाई यसअघि नै सरकारले जनही १ लाख पुरस्कार दिने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित