Skip to main content

Khabar Samachar

Search
Close this search box.

सन्दीपले लिए पाँच विकेट,९५ रनमा पिएनजी अलआउट

212
VIEWS

स्पिनर सन्दीप लामिछानेले ५ विकेट लिएपछि पपुवा न्यूगिनी ९५ रनमा नै अलआउट भएको छ ।

आइसिसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा पपुवान्युगिनीले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको नेपालको उत्कृष्ट बलिङसामू पिएनजी टिक्न सकेन।

९५ रन बनाउँदा आफ्ना सबै विकेट गुमायो।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए। कुशल मल्ल र ललित राजबंशीले २-२ विकेट लिँदा सोमपाल कामीले १ विकेट हात पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित