कोरोनाका कारण रोकिएको आइपिएल सिजन २०२१ का बाँकी खेलहरू आजदेखि सुरू हुँदैछ। युएईमा हुने खेलहरू आजदेखि १५ अक्टोबरसम्म संचालन हुनेछ। आज राति पौने आठ बजे हुने खेलमा चेन्नई सुपरकिंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ। कोरोनाका कारण रोकिएको आइपिएल सिजन २०२१ का बाँकी खेलहरू आजदेखि सुरू हुँदैछ। युएईमा हुने खेलहरू आजदेखि १५ अक्टोबरसम्म संचालन हुनेछ। आज राति पौने आठ बजे हुने खेलमा चेन्नई सुपरकिंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ।

आइपिएलमा दिल्ली क्यापिटल्स ८ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय